Logo

एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।पोलिटब्यूरो सदस्य एंव मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठले ११ औं महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सबै कार्यहरु लगभग सकिएको जानकारी दिए ।महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार अपरान्ह पत्रकार सम्मेलनको आयोजना गर्दै उनले महाधिवेश भव्य तरिकाले सम्पन्न गर्ने र मन्चपनि सन्देशमुलक बनाउने हिसाबले तयार गरेको बताए…