Logo

अमेरिकी एच–१बी भिसामा नयाँ शुल्कले भारतको चिन्ता

काठमाडौं — अमेरिकाले दक्ष कामदार भिसा (एच–१बी) आवेदनका लागि नयाँ १ लाख डलर शुल्क तोकेपछि भारतले यसले ‘जटिल मानवीय परिणाम’ ल्याउने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार जारी गरेको कार्यकारी आदेशअनुसार एच–१बी आवेदन शुल्क हालको भन्दा ६० गुणाभन्दा बढी हुनेछ। यो शुल्क सेप्टेम्बर २१ देखि लागू हुने छ। एच–१बी भिसाको करिब ७० प्रतिशत…