सुर्खेत । उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा व्यवसायी दिल बहादुर रोकाया सर्वसम्मत निर्वाचित भएका छन् । संघमा रोकायाको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । संघको अन्य पदाधिकारीमा वाणिज्यमा उपाध्यक्षमा डम्बर कुमारी खड्का, उद्योग उपाधणयक्षमा बालकृष्ण बुढा र महिला उपाध्यक्षमा सुनिता श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन समितले जनाएको छ । संघको महासचिवमा…