विराटनगर । पूर्वी तराई क्षेत्रमा आज होली पर्व उत्साहका साथ मनाइँदैछ । तर यस वर्ष निर्वाचन नजिकिएकाले विगतजस्तो बाहिरको होहल्ला, भिडभाड र सार्वजनिक जमघट भने देखिएको छैन । सुनसरी र मोरङका विभिन्न स्थानमा स्थानीयवासी घरघरमै सीमित भई परिवार तथा आफन्तसँग सद्भाव साटासाट गर्दै होली मनाइरहेका छन् ।विशेषगरी सुनसरी जिल्ला र मोरङ जिल्लाका सहरी तथा ग्रामीण…