रामेछाप । मानव बस्ती पातलिँदै र जङ्गल क्षेत्र बढ्दै जाँदा गाउँघरमा बस्ने मानिसहरूलाई सबैभन्दा बढी चिन्ता बाँदर नियन्त्रणको भएको छ । गाउँमा लगाएको बाली बाँदरले नष्ट पार्न लागेपछि धेरै गाउँका स्थानीयले बाली नै लगाउन छाडेका छन् । बाली लगाउने किसानलाई यतिबेला सबैभन्दा बढी चिन्ता कसरी बाली जोगाउने भन्ने छ । बाँदरले बाली लगाएर खान नदिएपछि…