सुर्खेत । घुमन्ते लोपोन्मुख राउटे समुदायको उत्थान, संरक्षण सशक्तीकरणका लागि राउटे नीति तयार गरिएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले बनाएको राउटे नीति सरोकारवाला पक्षसंगको छलफल पछि तत्काल लागू गरिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । ‘शिक्षा, स्वास्थ्य, गास, बास, कपासलगायत राउटे समुदायको समग्र सशक्तिकरणका लागि नीति बनाएका छौं,’ मन्त्री…