काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले नेपाल टेलिभिजनले नयाँ प्रवृत्ति, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै प्रशारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल टेलिभिजनको ४१ औं वार्षिकोत्सव कार्यक्रममा उनले डिजिटल युगमा प्रस्तुती र प्रवृत्तिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको भन्दै नयाँ प्रवृत्ति र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै नेपाल टेलिभिजनले…