Logo

शासकीय सुधार र बेथिति रोक्ने प्रतिबद्धता छ : कृषिमन्त्री

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् ।सोमबार सिंहदरबारस्थित मन्त्रालयमा उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै पदभार निर्वाचनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै शासकीय सुधार र बेथिति रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘चुनाव सबैभन्दा पहिला प्राथमिकतामा राखेर काम गरिने…