Logo

कारागार प्रशासनकै आग्रहमा सभापति लिएको रास्वपाको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको जिम्मा कारागार प्रशासनकै आग्रहपछि लिएको दाबी गरेको छ। मंगलबार केन्द्रीय समितिको बैठकपछि सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनले पटक–पटक फोन गरी सुरक्षा चुनौती भएको बताएपछि पार्टी नेताहरूले सभापतिको जिम्मा लिएको स्पष्ट पारिन्। उनका अनुसार नक्खु कारागारबाट कार्यवाहक सभापति, स्वकीय सचिव र अन्य नेताहरूलाई फोन आएपछि नजिक रहेका…