काठमाडौँ । सामाजिक सञ्जालमार्फत २३ लाख १५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन्। ठगीमा संलग्न रहेका उनीहरूले एक करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँ बराबरको क्रिप्टो करेंसी कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार समिर तामाङ नामक सामाजिक सञ्जाल खाताबाट फेसबुक पेज तथा टेलिग्राम ग्रुपमार्फत…