काठमाडौं । काठमाडौंबाट सुर्खेतका निम्ति उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको इन्डिकेटरमा समस्या देखिएपछि डाइभर्ट गरिएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई डाइभर्ट गरिएको हो । “काठमाडौंबाट सुर्खेतका लागि आज बिहान उडेको उक्त विमान…