काठमाडौं । नेपाली कांग्रेसले प्रक्षेपित भारी बर्षाको प्रतिकुलतासँग जुध्नका लागि सरकार, दलहरु र नागरिकलाई सजग रहन अपिल गरेको छ । गत बर्षको असोज १२ मा भएको जनधनको ठुलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको भन्दै कांग्रेसले पुर्व तयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता सन्देश पनि जारी गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सडक यात्रामा…