Logo

नेपालबाट मनसुन बहिर्गमनको अन्तिम चरणमा पुगेको छ : उपमहानिर्देशक रेग्मी

बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणाली अब बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिसकेको छ । नेपालबाट मनसुन बहिर्गमन करिब करिब अन्तिम चरणमा पुगिसकेको अवस्था छ ।सुमन कुमार रेग्मीउपमहानिर्देशकजल तथा मौसम विभाग काठमाडौं । हाल नेपालमा सक्रिय रहेको मनसुनी वायु पूर्वतर्फ सर्दै गएकाले नेपालबाट बाहिरे अवस्थामा पुगेको मौसमविद्हरुले बताएका छन् । बंगालको खाडीबाट विकसित…