Logo

बसन्तपुरमा राखियो ठूलो टोपी (फोटो फिचर)

काठमाडौं। १३औँ राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा बसन्तपुरमा ठूलो टोपी प्रदर्शनमा राखिएको छ । भोली बिहीबार मनाइने राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको लागि आज तयारी स्वरुप टोपी प्रदर्शनमा राखिएको हो । सोही अवसरमा बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना पनि हुने भएको छ । राष्ट्रिय पोशाक, टोपी तथा मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनको लागि…