Logo

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ। अविरल वर्षा, बाढीपहिरो र डुबानका कारण आइतबारका लागि तय गरिएको ५८औँ सचिवालय बैठक स्थगित भई आजका लागि सारिएको हो। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकले आगामी राजनीतिक रणनीति र कार्यदिशा तय गर्नेछ। एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने तय गरिएको…