प्यूठान । नेपाली कांग्रेसका नेता प्राध्यापक डाक्टर गोबिन्दराज पोख्रेलले नेपालमा रहेको बिधमान बेरोजगारि समस्या समाधाननै अहिलेको मुख्य जिम्मेवारी रहेको बताएका छन् । फाल्गुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्युठानबाट कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहेका डा.पोख्रेलले प्युठान लगाएत देशभर युवाहरुमा बेरोजगारी समस्या रहेकाले आफुले अध्यापन गराएका धेरै युवाहरूले तराईका औधोगिक क्षत्रमा स्वरोजगार बनेको…