Logo

नेपालमा बाढीको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी नीतिपत्र हस्तान्त्रण

जनकपुर । नेपालमा बाढिको आउनु अघिको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी तयार गरिएको नीतिपत्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । शुक्रबार जनकपुरधाममा आयोजित समर्पण कार्यक्रममा उक्त नीतिपत्र मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई हस्तान्तरण गरिएको छ । अमेरिकन सोसाइटी अफ नेपलीज इन्जिनियर्स (एएसएनइएनजीआर) अमेरिकाद्वारा तयार गरिएको उक्त नीतिपत्रमा नेपालको…