Logo

६ घण्टामा पूर्वका यी स्थानमा मध्यमदेखि भारी वर्षा

काठमाडौं । देशका विभिन्न स्थानमा बिहीबार भारी वर्षा समेत भएको छ । पछिल्लो ६ घण्टामा इलामका कन्याम टी–स्टेट र सोक्तिम टी–स्टेट, झापाको दमक, मोरङका केराबारी र हरैँचा र सुनसरीको तरहरा आसपास मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौमस विज्ञान विभागले जानकारी गराएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना छ । नदीतटीय क्षेत्रमा आज…