काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको सेयर बिक्री गर्न स्वीकृति दिएको छ। हबिब बैंकको संस्थापक सेयर नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खरिद गर्ने प्रस्ताव स्वीकृत भएसँगै अब सो सेयर कारोबार अघि बढ्नेछ। हिमालयन बैंकले गएको जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिब बैंकका नाममा रहेको संस्थापक सेयर बिक्री…