Logo

सरकारले आहा भन्ने काम गर्न नसकेको भए पनि गलत काम गरेको छैन : पृथ्वीसुब्बा गुरुङ

रामेछाप । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले धेरै राम्रो काम गर्न नसकेको भए पनि नराम्रो काम पनि नगरेको बताएका छन् । नेकपा एमाले रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको राजनीतिक तथा सांगठनिक क्षमता अभिवृद्धिका लागि जिल्ला स्तरीय कार्यशालामा बोल्दै गुरुङले सरकार राम्रो काम गर्ने प्रयत्नमा रहेको बताए । ‘सरकारले आहा भन्ने काम…