Logo

पूर्वाधार विकासमा अध्ययन र डिजाइनमा समस्या देखियो : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकास गर्दा अध्ययन र डिजाइनमा समस्या देखिएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको छलफलमा उनले विकासका काममा अध्ययनको साथै योजना तर्जुमा पनि ठूलो समस्या देखिएको बताएका हुन् । उनले भने, ‘हाम्रो संरचनाहरु बाढीपहिरो थाम्न सक्ने छन् कि छैनन् भन्ने…