काठमाडौं । लोकप्रिय गायन रियालिटी शो ‘इन्डियन आइडल–३’ जितेर चर्चामा आएका गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार निधन भएको छ । उनकी पत्नी मार्था एलेले तामाङको मृत्यु प्राकृतिक कारणले भएको र उनी निद्रामा नै संसारबाट बिदा भएको बताएकी छन् । भारतीय सञ्चार माध्यम एएनआईसँग कुरा गर्दै मार्था एलेले यस्तो बताएकी हुन् । उनले तामाङको निधनपछि…