Logo

बाजुराको बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने निर्णय गरेको छ । ४९ औँ कार्यपालिका बैठकले नगरपालिकामा झण्डै एक सय बढी अस्थायी कर्मचारीको कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको हो । पालिकाले संघीय सरकार र प्रदेश सरकारको ऐन अनुसार पालिकामा कार्यरत अस्थायी कर्मचारीको म्याद थप नगर्ने, जेन–जी आन्दोलनमा घाइतेको शीघ्र…