काठमाडौं । निजामती सेवा विधेयकमा कुलिङ पिरियडको कीर्तेबारे राज्य व्यवस्था समितिको बैठकमा सदस्यहरूबीच चर्काचर्की परेको छ । बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सदस्यहरूबीच चर्काचर्की परेको हो । उक्त निजामती सेवा विधेयकमा कुलिङ पिरियडको कीर्तेबारे समितिको बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले समिति सभापति खतिवडालाई सभापतिको कुर्सीमा बस्ने अधिकार नभएकाले मार्ग प्रशस्त गर्न…