Logo

छठलाई भव्य र व्यवस्थित बनाउनमा ध्यान दिनुपर्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले छठलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरीको स्थलगत निरीक्षण गरेका छन् । सोमबार बिहान उनले पोखरीको स्थलगत अनुगमन गरेका हुन् । सो क्रममा मन्त्री यादवले पोखरी क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण र अधुरा संरचनाहरूको निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिए । मन्त्री यादवले पोखरीलाई व्यवस्थित, आकर्षक…