काठमाडौं । मेलम्चीको पानी वितरण जेठ १५ गतेसम्मका लागि रोकिने भएको छ । मेलम्ची विकास समितिका अनुसार हेडबक्सको संरचना बनाउनका लागि जेठ १ गतेदेखि पानी पथान्तरण रोकिने भएको हो । त्यसकै लागि जेठ ८ गतेदेखि १५ गतेसम्म पानी वितरण रोकिने भएको हो । समितिका अनुसार जेठ १ गतेसम्मका लागि पानी पथान्तरण रोकिने भएको हो ।…