Logo

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानअन्तर्गत दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत कार्यरत श्री चण्डीप्रसाद गण (शान्ति सेना) एघारौं डफ्फालाई बदली गर्न श्री गरुड दल गण (शा.से.) एफआरबी १२औं डफ्फाका १६५ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाको…