Logo

इरानका सर्वोच्च नेता खामेनीको निधनपछि तीन दिन सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधनपछि तेहरानमा तीन दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ । इरानको इस्लामिक प्रचार परिषद्का प्रमुख हुज्जतोलइस्लाम महमुदीलाई उद्धृत गर्दै फ्रान्स २४ ले जनाएको छ कि श्रद्धाञ्जली कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ भने अन्तिम संस्कारको जुलुसबारे जानकारी पछि सार्वजनिक गरिनेछ । श्रद्धाञ्जली कार्यक्रम बुधबार राति तेहरानस्थित…