Logo

त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज नेपाल र इरान खेल्दै

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको सिलोङमा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ ।  नेपाल र इरान सात वर्षपछि एकअर्काको सामना गर्दैछन् । त्यतिबेला भारतमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई ३–० ले हराएको थियो । प्रतियोगितामा नेपालले दोस्रो खेल मंगलबार भारतसँग…