काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १६० औँ बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद भवनको समिति बैठक कक्षमा बस्ने भएको हो । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा पर्यटन विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनका विषयमा विस्तृत छलफल गरिनुका साथै…