Logo

सर्लाहीका चारै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

सर्लाही । सर्लाहीमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् । चारै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनीहरू विजयी भएका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसका…