काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।उनले भने, ‘अब कुनै राजनीतिक दल विशेषमा मात्र टास्सेर बस्नुभन्दा पनि म ७० वर्ष नाघिसके अब नयाँ पुस्ताहरुलाई अगाडि ल्याउनुपर्छ भन्ने सोचकासाथ…