Logo

गुणस्तरीय फैसलाको लागि कानुन व्यवसायीको भूमिका महत्वपूर्ण

काठमाडौं । दोलखा कानुन व्यवसायी समाजले सर्वाेच्च अदालतका न्यायाधीश बलराम केसी, हरि प्रसाद फुयाल र दोलखा कानुन व्यवसायी समाजका अध्यक्ष समेत रहेका मेघराज पोखरेललाई सम्मान गरेको छ । मंगलबार सर्वाेच्च अदालतको न्यायाधीश पदका सिफारिस हुन सफल भएकोमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । कार्यक्रममा बोल्दै न्यायाधीश मेघराज पोखरेलले गुणस्तरीय फैसलाको लागि…