Logo

म दलीय प्रभावबाट मुक्त छु, एनआरएनएलाई गोलबद्ध गर्ने उपयुक्त पात्र हुँ : डा.हेमराज शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि उम्मेदवारी दिएका डा. हेमराज शर्माले संस्थालाई अझ व्यापक र समावेशी बनाउँदै विश्वभर रहेका नेपालीलाई नेपालसँग थप सशक्त रूपमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एनआरएनएको १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले आफ्नो उम्मेदवारी, प्राथमिक एजेन्डा, एनआरएनको वर्तमान अवस्था तथा…