Logo

मलङ्गवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता

काठमाडौं। राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सर्लाही जिल्लाको मलङ्गवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेको बताएकी छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले दुई महिनादेखि १४ वर्षसम्मका बालबालिका प्रभावित भइरहेको जानकारी दिइन् । जिल्ला स्वास्थ्य कार्यालयले केही पहलकदमी लिएको भएपनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । ‘सर्लाहीको मलङगवामा दादुरा रुवेलाको प्रकोप बढिरहेको छ ।…