Logo

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ। यस्तै, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९…