काठमाडौं। राजधानी काठमाडौंमा बुधबार बिहानदेखि देखिएको खराब मौसमले नेपाल आउने–जाने पर्यटकको यात्रा योजनामा असर परेको छ । भिजिवीलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन् । पर्यटकीय सिजनको पूर्वसन्ध्यामा देखिएको मौसम अवरोधका कारण विदेशबाट नेपाल भ्रमणमा आउने पर्यटक बोकेका ठूला विमानहरू आकाशमै होल्डमा राखिएका छन् भने केही विमानहरू अवतरण गर्न…