Logo

हालको मत परिणाम गणतन्त्रका विरुद्ध होइन, भ्रममा नपरौं : पूर्वमन्त्री पाण्डे

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम पूर्वमन्त्री राजेन्द्र पाण्डेले गणतन्त्र नेपालको इतिहासकै ठूलो राजनीतिक उपलब्धि भएपनि यसको मर्मअनुसार जनताको जीवनस्तर सुधार गर्न राजनीतिक दलहरू पूर्ण रूपमा सफल हुन नसकेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको गणतन्त्र विशेष कुराकानीमा उनले गणतन्त्र स्थापना हजारौँ जनताको बलिदान, त्याग र लामो राजनीतिक संघर्षबाट संभव भएको उल्लेख गर्दै अहिलेको…