Logo

मध्यपूर्वी मुलुकमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फिर्ता हुन अमेरिकाको आग्रह

काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच अमेरिकाले आफ्ना नागरिकलाई एक दर्जनभन्दा बढी मध्यपूर्वी देशहरूबाट “तत्काल फिर्ता” हुन आग्रह गर्दै आपतकालीन यात्रा परामर्श जारी गरेको छ । अमेरिका र इजरायलद्वारा इरानमाथि समन्वित हवाई आक्रमण तथा त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगीहरूलाई लक्षित गरी आक्रमण गरेपछि सुरक्षा जोखिम गम्भीर बनेको अमेरिकी विदेश मन्त्रालयले जनाएको…