काठमाडौं । राजधानीका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा सुरु गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, मन्दिर, विमानस्थल र अन्य सार्वजनिक स्थानमा वाइफाइ सेवा विस्तार गरिएको हो। मन्त्रालयका अनुसार यसअघि रहेका वाइफाइ सेवाको मर्मत, गुणस्तर सुधार र क्षमता अभिवृद्धि गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ वाइफाइ जडान गरिएको…