Logo

मृतकको मलामीमा नदेखिने जेनजी नेताले क्रेडिट लिन खोजे : प्रवक्ता सुमन

काठमाडौं । जनता समाजवादी पार्टीका प्रवक्ता मनिष कुमार सुमनले जेनजी आन्दोलनका लागि अनुमति लिने जेनजी अगुवाहरु आन्दोलन पछि मृत्युवरण गरेकाहरुको मलामी र घाइतेहरुलाई भेट्न अस्पतालहरुमा नपुगेको बताएका छन् । तर तिनै नेता तथा अगुवाहरुले क्रेडिट लिन खोजेको उनको अरोप छ । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो राजनीतिः सच्चिँदै कि…