Logo

लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु

लमजुङ – लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मस्र्याङ्दी गाउँपालिका–३, खुदिबाट सोही पालिका–६, नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब ८०० मिटर तल खस्दा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। मृत्यु हुनेमा जिप चालक, ३० वर्षीय विनोद खड्का (दोलखा,…