Logo

स्वतन्त्रता केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो

स्वतन्त्रता केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो । यसको सही उपयोगले समाज रुपान्तरण हुन्छ र गलत उपयोगले विघटन ल्याउँछ । स्वतन्त्रताको वास्तविक मूल्य बुझ्न, व्यक्तिले आफ्नो अधिकारको जिम्मेवारी बुझ्न आवश्यक छ ।हरिविनोद अधिकारीअध्यक्षफ्रिडम फोरम नेपाल अहिले हामीले अनुभव गरिरहेको स्वतन्त्रता र प्रजातन्त्र आजका पुस्ताका लागि सामान्य जस्तो लाग्छ, तर हिजोको दिनमा त्यो कुरा दन्त्यकथा…