काठमाडौं । चालु आर्थिक वर्ष २०८२/२०८३ को साउन महिनामा आयात र निर्यात दुवै बढेको छ । भन्सार विभागको तथ्याङक अनुुसार जति मात्रामा आयात र निर्यात वृद्धि भएको देखिएको छ । त्यहि मात्रामा व्यापार घाटा पनि भएको देखिएको छ । चालु आर्थिक वर्ष २०८२/२०८३ को साउन महिनाको आयात ११.४१ प्रतिशतले वृद्धि भएर चौध करोड ३० लाख…