सुर्खेत । स्थानीयबाट पटक पटक अवरोध हुन थालेपछि सुरक्षाकर्मि परिचालन गरि विद्युतको प्रशारण लाईन बनाउन सुरु गरिएको छ । कोहलपुर – सुर्खेत १३२ केभी प्रशारणमा बाँकेको बैजनाथमा स्थानीयले अवरोध गरे पछि विद्युत लाईन बिस्तार प्रभावित हुँदै आएको थियो । बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रको जंगलमा स्थानीयले विद्युतका टावर निर्माणमा अवरोध गर्न थालेपछि प्रहरीको घेरामा काम…