Logo

कांग्रेस नेता दीपक गिरीले भने : नयाँ नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाभारतको एउटा प्रसङ्ग स्मरण गर्दै देशको गम्भीर अवस्थालाई चित्रण गरेका छन् । ‘महाभारत युद्धको १४ औं दिन भगवान कृष्णले आफ्नो दैवी शक्ति प्रयोग गरेर झमक्क साँझ पारि दिनुभयो र अर्जुन असफल भए भन्दै खुसी मनाउन निस्किएका जयद्रथलाई उज्यालो गराएर सजिलै बध गर्न…