काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारण सभा आज काठमाडौंको मैतिदेवीमा सम्पन्न भएको छ । कम्पनीका कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा बसेको सभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ पुर्याउने र पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णय सर्वसम्मतिले पारित गरेको हो । सभामा प्रवन्ध संचालक रमेश कुमार भट्टराईले बैंक तथा वित्तीय…