बाजुरा । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित बाजुरामा बैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालयका अनुसार, आर्थिक गणना लागि २० गणक र ३ जना सुपरीवेक्षक परिचालन गरिने भएका छन् ।आर्थिक गणना कार्यालयका प्रमुख प्रकाश बिष्टका अनुसार,२०८२ मा दशैभर सञ्चालन हुने दोस्रो राष्ट्रिय आर्थिक…