काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि प्रत्येक वर्ष अप्रिल २ तारेखमा अटिजम सचेतना दिवस मनाउन थालेको हो । अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड यो दिवस मनाउन थालेको हो । अटिजम भएका बालबालीकाको बोल्ने र सोच्ने शैली फरक हुन्छ । पछिले…