मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत अङ्ग्रेजी विषयको उत्तरपुस्तिका (कपी) जाँच कार्य मकवानपुरमा सुरु गरिएको छ ।जिल्लाका २८ वटा परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएसँगै कपी जाँचको प्रक्रिया अघि बढाइएको हो ।शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख बसन्त अधिकारीका अनुसार जिल्लाभित्रका २० वटा विद्यालयमा कपी जाँच गर्ने व्यवस्था मिलाइएको छ । उनले…